बुटवल । केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उदघाटन र शिलान्यासका कार्यक्रमलाई तिब्रता दिएका छन् । २ महिना पहिले एउटै परियोजना अन्तर्गत तेस्रो पटक झुम्सा बुटवल खानेपानीको शिलान्यास गरेका पौडेलले अघिल्लो महिना कार्य सम्पन्न भएको झण्डै डेढ वर्ष पुगेको तिनाउ नदीको…