१२ पुस २०८२, शनिबार | December 27, 2025

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनका उम्मेदवार खाँणको निरन्तर अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि छन् । २२ हजार मतगणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाणले त्यसयता निरन्तर अग्रता लिएका छन् । खाँणले पछिल्लो पटकको नतिजामा ११ हजार ९ सय ४९ मत पाएका छन् ।…