१२ पुस २०८२, शनिबार | December 27, 2025

वर्तमान निर्वाचन प्रणालीबाट तटस्थ र निश्पक्ष निर्वाचन हुन सक्दैन : पूर्व मुख्यसचिव पौड्याल (भिडीयो संवाद)

बुटवल । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौड्यालले वर्तमान निर्वाचन प्रणालीले तटस्थ र स्वतन्त्र निर्वाचन हुनै नसक्ने बताएका छन् । खबरसंवादमा अन्तर्वार्ता दिँदै पूर्व मुख्यसचिव पौड्यालले व्यक्ति चिन्नु नपर्ने चुनाव चिन्ह चिने पुग्ने निर्वाचन प्रणालीले निश्पक्ष निर्वाचन हुनै नसक्ने बताए । उनले स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने जिकिर गर्दै जनताले निर्धकक भएर नेता चुन्न…