कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् । त्यसैगरी बेल्डाडी गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र…