काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । बृद्धि भएको मूल्य अनुसार अब खाना पकाउने भरी ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । यसअघि…