बुटवल । देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार धुर्ब्र खरेलले सुन्दर देवदह र बिकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको विजय आवश्यक रहेको बताएका छन् । शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफुले निर्वाचनका क्रममा मतदातासंग राखेका प्रतिवद्धतालाई कार्यान्वयन…