७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद सजाय माफी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।

टीकापुर हत्याकण्डको अभियोगमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसमा बाँकी कैद सजाय माफी दिएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीसहित १९जनाको कैद सजाय माफी दिएका हुन् । आज बसेको मन्त्रिपरषद् बैठकले चौधरीको माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

विभिन्न मितिमा कैद सजाय काटिरहेका कैदीहरुलाई संविधानको धारा २७६ र मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ३३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज