बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् । उनी मंगलबार बुटवल-११ का विभिन्न टोलहरूमा पुगेर एमालेका सबै उम्मेदवारहरूलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका हुन । सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह आएकोले एमालेको जित सुनिश्चित रहेको बताए । विकास र…