धनगढी । होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ । मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि…