९ मंसिर २०८३, बुधबार | November 25, 2026

पोखरामा आजदेखि राष्ट्रसङ्घको नमूना महासभा

गण्डकी । युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)को आयोजना पोखरामा आजदेखि संयुक्त राष्ट्रसङ्घको नमूना महासभा हुने भएको छ । आज (शुक्रबार) देखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमूना महासभा) मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिए । विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा…