५ भदौ २०८३, शुक्रबार | August 22, 2026

खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्वजनिक

खोटाङ । खोटाङ उद्योग बाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्वको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । शनिबार आयोजित २५ औं साधारणसभा तथा ११ औं अधिबेसन उद्घाटन-सत्रमा बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा आकाश–पातालको फरक रहेको तथ्यांक सार्वजनिक गरेका हुन् । विदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्वले जिल्लाको…