३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने



काडमाडौं । नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ ।

स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको व्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ ।

‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० बैशाख २१) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण व्यक्तिलाई तिर्नु/बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ०९ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार