१० पुस २०८२, बिहिबार | December 25, 2025

नयाँ वर्षमा गोलपार्क फुड फेस्टिबल

बुटवल । नेपाली नया वर्षको अवसरमा गोलपार्कमा सडक महोत्सव गरि भब्य रुपमा मनाईएको छ । तिलोत्तमा नेवा मैजु खलको आयोजना तथा ह्याप्पी क्लबको सहयोगमा विहिबार नया वर्षको स्वागतमा खाना महोत्सव तथा साङ्गितिक कार्यक्रम गरिएको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै आफ्नै परम्परा र सास्कृतिक संरक्षणका अभियानलाई सबैले साथ…