५ असार २०८३, शुक्रबार | June 19, 2026

अशान्त थापाथली बस्ती : रातभर जाग्राम, दिनभर धर्नामा

काठमाडौं । सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा गरे । दर्जनौं नगर प्रहरी घाइते भए भने स्थानीयले चर्को नाराबाजीसहित घरेलु हतियारसमेत प्रदर्शन गरे । उनीहरू उठिवासको त्रासमा रातभर सुत्न सकेनन्, मध्यमंसिरको ठिहिर्‍याउने जाडोका बीच रातभर जाग्राम बसेर झण्डै १५ सय जनालाई सामूहिक रात्रि भोज गरे । उनीहरूले काठमाडौं महानगरपालिकाका…