३१ भदौ २०८३, बुधबार | September 17, 2026

नुवाकोटबाट बुटवल झर्दै गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरोलो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका-९ भलवाडकी १९ वर्षिया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर, रामपथकी १८ वर्षिया…