२ असार २०८३, मंगलबार | June 16, 2026

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा रिहा गरिएको हो। केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार अनुसन्धानका लागि तत्काल हिरासतमा राख्न आवश्यक नदेखिएपछि प्रसाईंलाई आइतबार साँझ छाडिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहने र प्रहरी…