४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

बुटवल । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन चौतारीले स्थापना दिवसको अवसरमा रुपन्देहीमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी…