काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीलाई योजनाबद्धरुपमा बदनाम गर्न खोजिएको बताएका छन् । बिहीबार बुटवलमा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई देशी विदेशी तत्व सहित मिडिया पनि लागेर बदनाम गर्न खोजिएको आरोप लगाए । पार्टीलाई बदनाम गराउने र आफुलाई भौतिकरुपमा आक्रमण गर्ने प्रयास अहिले पनि…