पोखरा । नेपालमा सबैभन्दा धेरै आम्दानी हुने तर भद्रगोल सेवा प्रवाह यातायातमा छ । अहिले फाराम भरेका आवेदकले डिसेम्बर २०२४ मा मात्र लाइसेन्स पाउँछन् । डिसेम्बर २०२४ सम्मका लागि प्याक भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले देशभर पाँच लाख ७२ हजारलाई स्मार्ट लाइसेन्स दिन बाँकी छ । त्यसैले विभागले चैत महिनाभरी नयाँ आवेदन…