बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पताल घेराउ र नाराबाजी गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएपछि उनका आफन्तले अस्पताल घेराउ गरेका हुन् । अस्पतालका डाक्टरको लापरवाहीले…