२ असार २०८३, मंगलबार | June 16, 2026

मतदानका लागि भारतबाट घर फर्किंदै नेपाली

वेदकोट । कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गएका नेपाली घर फर्किरहेका छन् । पश्चिम सीमा नाका गड्डाचौकी भएर भारतबाट नेपाली नागरिक स्वदेश भित्रिरहेका हुन् । आउँदो आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा मतदानका लागि भारतमा काम गर्न गएका नेपाली घर फर्किरहेका छन् । “चुनावका लागि बिदा मिलाएर भोट हाल्न आएको हुँ, आफ्नो मताधिकारको…