झापा । झापा र मोरङमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । एक सातासम्म चल्ने अभियानमा झापामा साढे आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश १…