८ पुस २०८२, मंगलबार | December 23, 2025

काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासः एकको मृत्यु, चारजना भेन्टिलेटरमा

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका-६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ सदस्य विषादी औषधि सेवन गरेर बेहोस भएको अवस्थामा फेला परेका हुन् । आत्महत्याको प्रयास गरेका पाँचमध्ये एक जनाको मृत्यु भएको छ भने…