२ असार २०८३, मंगलबार | June 16, 2026

पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिए । उनले भने,“पश्चिमी वायुका कारण आज सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका…