काठमाडौं । जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ । यसकाे जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्ताे निर्णय गरेकाे हाे । जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर…