१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा पेस्तोलसहित तीन जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ ।

गस्ती टोलीले एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको हो । उनीहरुबाट आइतबार ९० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

खजुरा गाउँपालिका १ स्थित रवीन्द्र थापाको घरबाट तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र थापा, २७ वर्षीय मनिष थापा र २८ वर्षीय सुरेश रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ५२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित