बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा थप १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य स्थाहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो । बुटवल वडा नं. ७ शिवनगरमा रहेको दुर्गा मन्दिर चोकमा हाईमास्ट लाईटको उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुधबार…