नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता–२०८३ सुरु भएको छ। नेपालगन्ज उप-महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा हक्की प्रतियोगिता–२०८३ सुरु भएको हो। प्रतियोगिताको नेपालका पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजीत कुमार शर्माले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले हक्की खेलको विकास र विस्तारका लागि…