काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आजका उम्मेदवारी दर्ताको गरिँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । सभामुख चुनावका उम्मेदवारी दर्ता गर्ने समय आउन केही घण्टा मात्र बाँकी रहे पनि दलहरू उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । सत्ता साझेदार दलहरूमा सभामुखको पद नेकपा एमालेलाई…