७ पुस २०८२, सोमबार | December 22, 2025

एमसीसी राष्ट्रभन्दा माथि हुन सक्दैन : मन्त्री पासाङ

खोटाङ । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले मन्त्री राईले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने धारणा राखेका हुन् । मन्त्री राईले एमसीसी सम्झौताको…