७ पुस २०८२, सोमबार | December 22, 2025

सत्ता गठबन्धन दल निकट अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] को विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् । एमसीसीसम्बन्धी प्रस्ताव आज संसद्…