७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनीका लागि पछिल्लो वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी

भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पछिल्लो वर्ष उपलब्धिमूलक भएको बताएका छन् । प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनीवासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् । मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताएउँदै पछिल्लो वर्ष सबै हिसाबले उपलब्धिमूलक वर्ष भएको दाबी गरे।…