७ पुस २०८२, सोमबार | December 22, 2025

सत्तारुढ दल– विदेशी सहायताको विरोध गर्दै सडकमा, निर्वाचन आयोग– विदेशी दाता गुहार्दै

काठमाडौं । सत्तारुढ दलहरु विदेशी सहायताको विरोध गर्दैै सडक तताइरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दातासँग छलफल गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन गर्नको लागि मिति घोषणा गरिसकेको छ । सोही निर्वाचन सम्पन्न गर्न आवश्यक बजेटको जोहो गर्नको लागि आयोगले दातासँग छलफल सुरु गरेको हो । ‘अर्थ…