१ असार २०८३, सोमबार | June 15, 2026

निर्वाचन आयोगको आग्रहमा फेसबुक मेटाले नेपाली पत्रकारलाई तालिम दिने

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन गतिबिधि संचालन सम्बन्धनमा पत्रकारहरुलाई तालिम दिने भएको छ । आयोगको अनुरोधमा फेसबुकको मेटाले भोलि पत्रकारहरुलाई भर्चुअल तालिम दिने आयोगले जनाएको छ । मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसवुकको कम्पनी मेटालाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेकोमा मेटाले भोलि विहिबार बिहान १० बजेबाट जुम मार्फत पत्रकारहरुका…