९ मंसिर २०८३, बुधबार | November 25, 2026

दार्चुलामा किशोर किशोरी मृत फेला

दार्चुला । दार्चुलामा एक  किशोर र किशोरी मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३र२४ वर्षका  किशोर र किशोरीको शव फेला परेको हो । किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ । किशोरको शव भिरमा अडकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले…