१ असार २०८३, सोमबार | June 15, 2026

रातमा पाँच घन्टा वा कम सुत्ने मानिसलाई स्वास्थ्यसम्बन्धी धेरै समस्या

लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले निद्रामा बाधा पु¥याउन सक्छ तर न्युन निद्रा पनि पूर्वसूचना वा आफैंमा खतरा हुन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन्…