६ पुस २०८२, आइतबार | December 22, 2025

एमसीसी विरुद्ध समाजावादीको बुटवलमा प्रदर्शन

बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा सो पार्टीका भातृसंगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन । एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए । बुटवलमा भएको…