९ पुस २०८२, बुधबार | December 24, 2025

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको अवस्थामा प्रचण्डले विपक्षी दलसँग छलफलका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक…