काठमाडौं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे । १०३ वर्षका जोशीको स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले आइसियुमा सारेर उपचार गर्दै आएको थियो । डेंगु भएपछि…