६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा प्रहरी र अनेरास्ववियूका कार्यक्रताबीच झडप, अनेरास्ववियूका ५ नेता घाइते

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सोमबार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूबीच झडप भएको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग सहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियूका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी ५ जना अनेरास्ववियूका नेता…