९ पुस २०८२, बुधबार | December 24, 2025

उपसभामुख हटाउने कोसिसको माओवादी अध्यक्ष प्रचण्डद्वारा विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोज्नु गल्ती हुने टिप्पणी गर्दै माओवादीले त्यसको विरोध गर्ने स्पष्ट गरे । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन…