२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध

काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। प्रधानमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने र सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठकमा विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर…