५ पुस २०८२, शनिबार | December 20, 2025

पार्टीका भ्रातृसंगठनहरूको अधिवेशन चाँडै गराउन कांग्रेस महामन्त्रीद्वय जुटे आन्तरिक छलफलमा

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघको राष्ट्रिय अधिवेशन समयमा सम्पन्न गर्न नसक्दा सधैं आलोचना खेप्दै आएको छ । किसान संघको अधिवेशन हुन नसकेको झन्डै १५ वर्ष भइसकेको छ । नेपाल प्रेस युनियनको पनि अधिवेशन गर्न नसक्दा दुई कार्यकाल यसै गुज्रिइसकेको छ । नेपाल विद्यार्थी संघको अधिवेशन दुई वर्षअघि नै हुनुपर्ने हो । तर,…