२ भदौ २०८३, मंगलबार | August 18, 2026

भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले पाए अपाङ्गता परिचयपत्र

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो । परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन् । ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले…