काठमाडौंको चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी…