५ पुस २०८२, शनिबार | December 20, 2025

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै…