५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल राष्ट्र बैंकले १० करोड रकम ब्याजमा लागानी गर्दै (सूचनासहित)

काठमाडौं । बाणिज्य बैंकहरुमा तरलताका कारण लगानी गर्ने अवस्था समेत नभएको अवस्थामा नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्न थालेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न थालेको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना…