३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतीय उपभोक्तामा लोकप्रिय नेपाली ब्राण्ड : चाउचाउ, चुरोट र खुकरी रम

नेपालगन्ज । नेपालका सिमावर्ती बजारमा अधिकांस उपभोग्य वस्तु भारतीय बजारबाट आश्रित हुने गरेपनि केही सिमित उत्पादनहरुले भने भारतीयहरुको पनि मन तान्न सफल भएको छ । नेपाली भान्छामा पाक्ने देखि शरिरमा लगाउने हरेक वस्तुको आयात भारतीय बजारबाट हुने गरेपनि भारतीयहरुले नेपालबाट चाउचाउ र चुरोट भने लुकाई छिपाई लगेर भएपनि प्रयोग गर्ने गरेका छन् । नेपालगन्ज नाकाबाट…