काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भू-0भागमा आंशिक बदली र तराईमा हुस्सु छ । दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा…