२ पुस २०८२, बुधबार | December 18, 2025

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भइरस संक्रमण भएको छ । उपाध्यक्ष पौडेलले आफूलाई कोरोना सक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् । कोरोना सक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेको पनि बताएका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । नेकपा एमालेलगायतका अन्य दलका नेताहरुलाई…